नेपाल सुपर लिग आजदेखि उद्घाटन खेलमा ललितपुर र काठमाडौंले खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले खेल्दैछन् । खेल बेलुका ६ बजे शुरू हुनेछ । नेपाल सुपर लिग नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । प्रतियोगितामा यसपटक ७ टोली…