मलेसिया कारबाहीमा परेपछि नेपाललाई तीन अंक

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अयोग्य खेलाडी प्रयोग गरेको ठहर गर्दै मलेसिया फुटबल संघलाई कारबाही गरेको छ । एएफसीको अनुशासन तथा आचारसंहिताको धारा ५६ उल्लंघन गरेको आरोपमा मलेसियालाई एफसी एसियन कप २०२७ छनोट अन्तर्गत खेलेका दुई खेलमा ‘फोर्फिट’ हार दिइएको हो । मलेसियालाई २५ मार्च २०२५ मा नेपालविरुद्ध र १० जुन २०२५ मा…