वीरगञ्ज । जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबविरूद्धको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब अलामले उत्कृष्ट बलिङ गरेका छन् । वीरगञ्जमा मंगलबार खेलको पहिलो दिन ८२-२ को स्थितिमा रहेको पुलिसविरूद्ध शाहबले बुधबार दोस्रो दिनको पहिलो सत्रमा सात विकेट लिए । शााहबले सात विकेट लिएसँगै पुलिसले पहिलो इनिङग्समा ९ विकेटको…