काठमाडौं । भारतमा जारी एकदिवसिय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको छ । सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना पनि समाप्त भएको छ । पहिले ब्याटीङ गरेको श्रीलंकाले २८० रनको लक्ष्य दिएको थियो । बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो । खेल जितेको बंगलादेश यसअघि नै सेमिफाइनल…