काठमाडौं । भुटानकाे एफसी ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र क्लब एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले हरायो । मच्छिन्द्रका स्टेफेन जलीले गोल गरे । योसँगै केपी ओली कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सङ्कटा…