पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको फराकिलो जित

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानले १२७ रनको जित निकालेको छ । पाकिस्तानको मुल्तानमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १२३ रनमै समेटियो । वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ५५ रन बनाए । यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहन सकेन । ताभिन इमलाचले १४,…