यू– १९ महिला विश्वकप एसिया छनोटः नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै २२ रन मात्रै बनाउन सक्यो । यो नेपालको लगातार दोस्रो जित हो । बुधबार नेपालले थाइल्यान्डलाई…