यु–१९ साफ च्याम्पियनसिप भारतमा

काठमाडौं । यु–१९ पुरुष साफ च्याम्पियनसिप भारतले आयोजना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको चौथो भर्चुअल बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णाय गरेको हो । यु–१९ तर्फ यो तेस्रो संस्करण आयोजना हुन लागेको हो । यसअघि नेपाल र भारतले दुईपल्ट यो उमेर समूहका प्रतियोगिता आयोजना गरेको थियो ।…