काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज कुनै पनि खेल रहेका छैनन् । अघिल्लो शुक्रवारदेखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा १४ वटा खेल भइसकेका छन् । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ । अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाई…