एशिया कपअघि नेपाली युवा टोलीले कर्नाटकको टोलीसँग ५ खेलको शृङ्खला खेल्ने

काठमाडौं । एसीसी यू-१९ नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको यू-१९ टोलीसँग पाँच खेलको शृङ्खला खेल्ने भएको छ । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल भोलि हुनेछ । यस्तै…