इंगल्यान्डसँगकाे तेस्राे टेस्ट क्रिकेटमा श्रीलंका ८ विकेटले विजयी

काठमाडौं । इंगल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा श्रीलंका ८ विकेटले विजयी भएको छ । इंगल्यान्डले दिएको २ सय १९ रनको लक्ष्य श्रीलंकाले तेस्रो दिनको खाना समयअघि नै मात्र २ विकेट गुमाएर भेटायो । श्रीलंकाका पथुम निसान्काले शतक बनाए । इंगल्यान्डका क्रिस वोक्स र गुस एट्किन्सनले समान १ विकेट लिए । दोस्रो पारीमा इंगल्यान्ड १…