समीरको ह्याट्रिकमा नेपालको पहिलो जित

काठमाडौं । समीर तामाङको ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो । खेलको ३२औं मिनेटमै समीरले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि समीरले नै अग्रता दोब्बर बनाए । तर, पहिलो हाफको इन्जुरी समयको…