काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुी क्विन्स र कर्णाली यश्विस खेल्दैछन् । त्यस्तै बेलुका पौने ६ बजे काठमाडौं स्पाइकर्स र गण्डकी थन्डर्स तथा राति पौने ८ बजे चितवन शक्ति र मधेश युनाइटेड…