अफगानिस्तानमाथि वेस्ट इन्डिजको फराकिलो जित

वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाइ १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ३८…