काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार आज राति ८ : ४५ मा खेल सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब छ । ओमानको भने यस सिरिजमा…