यूएईलाई हराउदै एसिया कपको उद्घाटन खेलमा नेपालकाे जित

काठमाडौँ । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । श्रीलंकाको डम्बुलामा नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा…