झापा । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेकाे छ । बिर्तामाेडकाे डोमालाल रङ्गशालामा आज भएकाे फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गाेलले हरायाे । पहिलाे हाफमा १ गाेल गरेकाे चर्च ब्वाइजले दाेस्राे हाफमा थप २ गाेल गर्याे । चर्च ब्वाइजले खेलकाे ११, ७० र ८६ औँ मिनेटमा…