काठमाडौं । बुधबार राति र बिहीबार बिहान भएका खेलहरुमा अमेरिका, बेल्जियम र इग्ल्यान्ड विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा अमेरिकाले बोसेनियालाई २–०, बेल्जियमले सेनेगललाई ३–२ र इग्ल्यान्डले डिआर कंगोलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएका हुन् । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार बिहान भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित…