पिएसजी र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

म्युनिख । फ्रान्स क्लब पेरिस सेन्ट जर्मनी (पीएसजी) र जर्मनी क्लब बार्यर म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए । यसअघि…