आर्मीलाई हराउँदै एपीएफ झापा गोल्ड कपको फाइनलमा

झापा । त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ । बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ क्लबले चार पटकको विजेता आर्मीलाई १–० गोलले हरायो । आर्मी गएको संस्करणको विजेता पनि हो । एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो…