नेपाल सुपर लिगमा आज पोखरा र काठमाडौं खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाडौं रेजर्स खेल्दैछन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । ५ अङ्क भएर पाँचौँ स्थानमा रहेको काठमाडौंले भने एकमा जित, दुईमा बराबरी र…