त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला आजदेखि सुरुः नेपालले आज पहिलो खेल खेल्दै

काठमाडौं । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आयोजक हङकङविरुद्ध आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । यो खेल मोङकोकस्थित मिसन रोडमा नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ । हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले…