काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ । आउदो जुनमा आयोजना हुने टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रीकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो । नेपाल क्रीकेट संघ (क्यान) ले ऐतिहासिक कदम चालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल…