काठमाडौं । साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा मंगलबार नेपालले फाइनल प्रवेशका लागि लेवनानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ । फिफा वरियतामा आफुभन्दा तल रहेको लेवनान माथि नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । नेपाल फिफा वरियताको १ सय ५ औं स्थान र लेवनान १…