काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ । ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अंककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा…