यू–१९ विश्वकप : भारतविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ । दक्षिण अफ्रिकामा जारी खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले १:४५ पछि सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पााएको हाे । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट…