काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले पहिलाे जित निकालेकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले हरायाे । गण्डकीले दिएकाे १ सय ४२ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि गाैरी बाेहाेराले सर्वाधिक…