एउटै मैदानमा तीनवटा बेग्लाबेग्लै खेलकाे अभ्यास

उदयपुर । एउटा खेल मैदानमा एउटै मात्र खेल अभ्यास अथवा प्रतियोगिता हेर्न पाइन्छ । तर, उदयपुरको बेलका नगरपालिकामा रहेको एउटा खेल मैदानमा तीनवटा बेग्लाबेग्लै खेलकाे अभ्यास हेर्न पाइन्छ । नगरपालिकाअन्तर्गतको बुद्ध चोकमा रहेको यो खेल मैदानमा मदन भण्डारी राजमार्गबाट ओहोरदोहोर गर्ने जोकोहीले बालबालिका एवम् युवाहरुको खेलप्रतिको लगाव देख्न सक्छन् । यो दृश्य साँचै नै लोभलाग्दो…