अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो । टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन । सार्वजनिक गरिएको टोलीमा एक दिनअघि…