नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिए । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स…