काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको २० हजार रुपैयाँ दिने घोषणा गरेको हो । त्यसैगरी बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र…