काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ । नेपाल समूह 'ए' र जापान समूह 'डी' काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता…