आज नेपाल र युएईबीच क्रिकेट प्रतिस्पर्धा हुदैँ

काठमाडौं । आज नेपाल र संयुक्त अरब इमिरेटस बिच क्रिकेटमा प्रतिस्पर्धा हुदैँछ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।  आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०:१५ बजेवाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल…