पहिलो हाफमा नेपाल दुई गोलले पछाडि

काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हाफमा नेपाल दुई गोलले पछि परेको छ । भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग दुई गोलले पछि परेको हो । खेलको २३ औँ मिनेटमा कप्तान खलिद हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाए । त्यसअघि पेनाल्टी क्षेत्रभित्र पाएको राम्रो अवसरमा नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो । खेलको…