काठमाडौं । कप्तान साई होप र निकालेस पुरनको २१६ रनको साझेदारीप्रेरित वेस्ट इन्डिजले आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालसामु ३४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार जिम्बाब्वेका हरारेस्थित हरारे स्पोर्ट्स क्लमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा…