अमेरिकाविरुद्ध चौथो विकेट पनि करणकै नाममा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध करण केसीले नै नेपाललाई चौथो सफलता दिलाएका छन् । जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको दशौँ ओभरको दोस्रो बलमा करणले नोस्थुस केन्जिगेलाई आरिफ शेखबाट क्याच गराए । जारी खेलमा अमेरिकाले चार विकेट गुमाउदा सबै करणले नै लिएका हुन् । अहिले ९.३ ओभरको खेल सकिँदा अमेरिकाले चार…