काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको उल्लेख गरेको छ । सन्दीपको अनुबन्ध रकम भने खुलाईएको छैन । इयू टी–२० लिग आगामी मे ३० देखि…