फ्रान्सका किलियन एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् । आज सम्पन्न इङ्गल्याण्डविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास बनाएका हुन् । भर्खरै सम्पन्न खेलसँगै विश्वकपमा कुल गोल संख्या २२ पुर्याएसँगै एम्बाप्पे विश्वकपको ९६ बर्षे इतिहासमा सर्वाधिक गोलकर्ता बनेर इतिहास रेकर्ड गराएका हुन…