काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध फाइनल खेल खेलिरहेको नेपालका गुल्सन झाले बसिल हमिदलाई आउट गरेसँगै छैटौँ सफलता हात लागेको हो । नेपालका लागि करण केसीले दुई र सोमपाल कामी, ललित राजवंशसी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक एक विकेट…