लन्डन । यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुट आउटमा ५-४ गोलले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो । पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन । निर्धारित…