स्कटल्यान्डका माइकलको शतकमा नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौं । स्कटल्याण्डका माईकल लिस्कले सानदार शतक प्रहार गरे पछि नेपालले २ सय ७५ रनको लक्ष्य पाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको नेपालले रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टर हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो…