काठमाडौं । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले शानदार जिते निकालेको छ । जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले १४ बल बाँकी छँदै भेट्टायो । नेपाललाई जिताउन शतकीय योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम…