ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । त्यस्तै दशरथ रंगशालामा हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे जावलाखेल युथ क्लब र संकटा क्लब खेल्दैछन् । च्यासल मैदानमा न्युरोड…