आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड

काठमाडौं । इङ्ग्ल्यान्डकाे मेरिलेबाेन क्रिकेट क्लब (एमसीसी) ले 'द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड' नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घाेषणा गरेकाे छ । क्रिकेट खेलाडीले देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले बर्सेनि याे अवार्ड दिँदै आएकाे छ । सन् २०२२ काे फेब्रुअरीमा ओमानमा भएकाे चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत…