यू-१९ विश्वकपको एसिया छनोट : नेपालद्वारा हङकङ ९ विकेटले पराजित

काठमाडौं । जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा नेपालले हङकङलाई पराजित गरेको हो । हङकङ ९ विकेटले पराजित भएको हो । यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट…