टी-२० एशियाकप क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका

दुबइ । पाकिस्तानको जीतसँगै प्रमुख उपाधी दावेदार भारत टी-२० एशियाकप क्रिकेटबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा पाकिस्तानले सुपर फोरमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जीत निकाल्दा भारत औपचारिक रुपमा बाहिरिएको हो । सुपर फोरमा भारत अंकविहिन रहँदा पाकिस्तान र श्रीलंका चार-चार अंकका साथ फाइनलमा पुगेका छन् । भारतले अब अफगानिस्तानसँग सुपर फोरको आफ्नो अन्तिम खेल…