काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । कुशलले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् । यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाएको छ…