आइसिसी यू–१९ विश्वकप छनोट : देवको अर्धशतक पूरा

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्धको खेलमा नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २६ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको छ । नेपालका ओपनर दीपक…