महोत्तरीको बर्दिबासमा राष्ट्रिय खेलको तयारी

महोत्तरी । एन्फाको स्वीकृति लिएर बर्दिबासमा जिल्लामा नै  पहिलो पल्ट राष्ट्रिय फुटवल खेल आयोजना हुने भएको छ ।राष्ट्रियस्तरमा चर्चित कलवलाई सहभागि गराएर २६ माघबाट सुरु हुने खेलमा देशभरका ८ वटा कलव सहभागि हुने छन् । बिरगञ्ज युनाइटेड, क्यामरुन एसी, पेमा युवा कलव, व्याइज युनियन, धरान फुटबल कलव, झापा-११ फुटबल कलव र आयोजकको तर्फबाट बर्दिबास युथ कलवसहित ८ वटा…