दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमा सर्वोच्चले भोलि सुनुवाइ गर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू दुबईमा हुन लागेको आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित निवेदन दिएको जानकारी गराए । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने…